कपिल शर्मा फेरि विवादमा, सिद्धूसंग झगडा

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका चर्चित कमेडियन कपिल शर्माको समस्या अझै पनि टर्न सकेको छैन्। यसैविच उनको शोका पाहुना नवजोत सिंह सिद्धू संग कपिलको झगडा परेको खवर बाहिरिएको छ। यो विवाद सिद्धू को कुर्सीलाई लिएर भएको बताइएको छ। &nbsp;बताइएअनुसार सिद्धू बिरामी भएका कारण शोमा आउन &nbsp;सकेनन्। र शो को सुटिंग रोकिएको थियो।</p><p>तर कपिलले सिद्धू शोमा आउने समयको पर्खाइ गरेनन्। र उनको ठाउँमा अर्चना पूरन सिंह लाई लिएर आए। यो कुराले सिद्धू दुखित भएका छन्। र उनले कपिललाई फोन गरेर यति छिटै आफ्नो विकल्पमा अरुलाई ल्याएको मा आक्रोश पोखेका थिए। कपिलले सिद्धूलाई पुरै कुरा सम्झाउने कोशिस गरेका थिए तर उनी केही सुन्नका लागि तयार भएनन्।&nbsp;</p><p>एजेन्सी&nbsp;</p>