प्रियंकालाई दर्शकले किन भने ‘भारत बाट निकाल्नु पर्छ’ ?

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>भारतको स्वतन्त्रता दिवस को अवसरमा हरेक बलीउड सेलेब्रिटी हरुले आफ्ना फ्यानहरुलाई सोशल मिडिया मार्फत शुभकामना दिएका थिए। यसमा &nbsp;प्रियंका चोपडाले पनि शुभकामना दिएकी थिईन्। उनले भारतको झन्डा घाँटीमा बेरेको फोटो शेयर गर्दै फ्यानहरुलाई शुभकामना दिएकी थिईन तर यस बाट उनका फ्यानहरुले भने हंगामा मच्चाएका छन्। मानिसहरुले उनको फोटोमा ट्रोल गर्न थालेका छन्। उनको यो फोटो अनादरपुर्ण तथा गैरकानुनी भएको भन्दै मानिसहरुले कमेन्ट गरेका छन्। उनीहरुले प्रियंकाले राष्ट्रको गौरवको अपमान गरेको र राष्ट्रिय झण्डालाई आफ्नो प्रयोगको वस्तुको रुपमा लिएको बताएका छन्।&nbsp;</p><p>साथै केहीले यस्तो प्रकारको झण्डाको अपमान गरेको ठीक नलागेको भन्दै प्रियंकालाई भारत नफर्किन भनेका छन्। केहीले प्रियंकालाई भारत बाट निकालिदिनुपर्ने भनेका छन्। साथै यस्तो प्रकारको ड्रेस लगाएर स्वतंत्रता दिवस को बधाई &nbsp;दिएको मा पनि प्रियंकालाई ट्रोल गरिएको छ।</p><p>बताइएअनुसार प्रियंकाले जस्तै &nbsp;पीएम मोदी ले पनि त्यस्तै स्कार्फ घाँटीमा बेरेर योगा गरेका थिए। तर उनको सबैले तारिफ गरेका थिए। तर प्रियंकाको भने ड्रेसअप लाई लिएर यतिवेला हंगामा मच्चिएको छ। एजेन्सी&nbsp;</p>