‘ए मेरो हजुर २’ को गीत ‘उकालीमा जाँदा..’ सार्वजनिक (भिडियो)

भदौ, काठमाडौं।

पछिल्लो समय निकैनै प्रतिक्षित बनेको नायिका झरना थापा निर्देशित चलचित्र 'ए मेरो हजुर२' को तेस्रो गीत सार्वजनिक भएको छ। विहिवार  राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत 'उकालीमा जाँदा जाँदै' सार्वजनिक गरिएको हो।

बसन्त सापकोटाको शब्द,संगीत र राजेशपायल राई र इन्दिरा जोशीको आवाज रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरु फिचरिङ भएका छन्।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाको निर्माण रहेको यस चलचित्रमा हरिहर अधिकारीको कथा तथा सामीप्यराज तिमल्सेनाको पटकथा रहेको छ। चलचित्रको यस अघि रिलिज भएको ट्रेलर, किनिदेउन साइँला दाई र कसम हो बोलको गीतले पनि निकै दर्शकहरुको साथ पाएको छ।चलचित्र भदौ १६ गतेबाट देशभर प्रर्दशनमा आउँदैछ।