पाँचौं राष्ट्रिय श्रष्टा सम्मानमा गीतकार थापा सम्मानित हुने

भदौ, काठमाडौं ।

गीतकार संघ नेपालले बितग पाँचबर्ष देखी नेपाली गीतसंगीतको क्षेत्रमा गीत लेखनमा सक्रिए बिभिन्न श्रृष्टाहरुलाई सम्मान गर्दै आएको छ । यसैबिच यसैसंस्थाले यो बर्ष पनि पाँचौं राष्ट्रिय श्रष्टा सम्मान आयोजना गर्ने भएको छ । जसमा गएको बर्षबाट बरिष्ठ गीतकार राजेन्द्र थापालाई सम्मान गर्ने निर्णय गरिएको हो ।

शुक्रबार गीतकार संघ नेपालले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि यहि भदौ १३ गतै पाँचौ राष्ट्रिय श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरिने जानकारी दिएको थियो । पाँचौ राष्ट्रिय श्रष्टा सम्मानवर्ष गीत पुरस्कार साथै प्रवासमा श्रष्टा ‘डायस्पोरा सम्मान’ आयोजना गर्ने जानकारी गराइएको थियो ।

सो अवरसमा गीतकार थापालाई नगत रु १ लाख १ रुपैंया सहित ताम्रपत्रले सम्मान गर्ने संघका अध्यक्ष चुडामणी देवकोटाले जानकारी गराए ।  साथै सोही अवसरमा वर्ष गीत पुरस्कार २०७३ का लागि छनौंट भएको उतकृष्ट १० गीत मध्ये एक गीतलाई पनि पाँचौं श्रष्टा सम्मान तथा पुरस्कार वितरण गर्ने संले सम्मेलनमा जानकारी गरायो ।

यसैबीच यसवर्षबाट संघले विदेशमा रहेर गीत लेखनमा सक्रिय रहेका गीतकारहरुमध्येबाट एक जनालाई प्रवासमा श्रष्टा ‘डायस्पोरा सम्मान’ तथा पुरस्कार प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि ११ हजार रुपैंया रहने संघले जानकारी दिएको छ ।