सलमान र शाहरुखमा कस्को सम्पति धेरै?

...

<pre><b>भदौ, काठमाडौं। </b></pre><p>बलीउडका तीन खान सलमान, शाहरुख र आमिर आफ्नो अलग स्थान बनाउन सफल भएका छन्। पछिल्लो समय सलमान र शाहरुख को फिल्म फ्लप भएपछि उनीहरुको कमाइ पनि घट्न गएको बताइन थालिएको छ। तर आमिरको फिल्मले भने अझै पनि राम्रो व्यापार गरिरहेको छ। &nbsp;पछिल्लो पटक फिल्मले राम्रो व्यापार नगरेपनि शाहरुख र सलमान कमाइमा भने पछि परेका छैनन्। मिडियाका अनुसार शाहरुख र सलमान संग करिब ५५०० करोडको सम्पति रहेको छ। यसमा सलमान भन्दा शाहरुखको सम्पति धेरै रहेको छ। शाहरुखको साथमा ४००० करोड को सम्पति रहेको छ भने अर्को तर्फ सलमान १५०० करोडको मालिक रहेका छन्। &nbsp;</p><p>यसका लागि उनीहरुले लामो समयदेखि मेहनत गर्नु परेको छ। रोमांस का राजा मानिने शाहरुख को हरेका फिल्महरुले बक्श अफिसमा राम्रो छाप पार्ने गर्छ। तर पछिल्लो २ वर्ष बाट भने बलिउडका बादशाह मानिएका उनको फिल्मको व्यापारमा भने कमि आइरहेको देखिन्छ्।&nbsp;</p><p>त्यस्तै बलिउडका भाईजान मानिएका सलमान पपुलारिटीको हिसाबले त शाहरुख भन्दा पनि कम छैनन्। उनको पपुलारिटीकै कारणले पनि उनको फिल्मको टिकट पाउन लाइन लाग्ने गर्छ। उनको क्रेज रहँदा रहँदैपनि पछिल्लो समय उनको फिल्म &nbsp;ट्यूबलाइट बक्स अफिसमा फ्लप हुन पुग्यो र उनले वितरकलाई पैसा पनि फिर्ता गर्न परेको थियो। एजेन्सीलाई पैसा पनि फिर्ता गर्न परेको थियो। एजेन्सी<br></p>