शाहरुख बने सबैभन्दा बढी कमाइ गर्ने एक्टर,सलमान अक्षय परे पछाडि

भदौ, काठमाडौं।

चर्चित म्यागजिन फोर्ब्सले हरेक वर्ष विश्वमै सबैभन्दा बढि कमाइ गर्ने एक्टरहरुको सुची जारी गर्ने गर्छ। र यस वर्ष पनि फोर्ब्सले सुचि सार्वजनिक गरेको छ। यस सुचीमा बलिउडका तिन स्टार्सले टप १० मा आफ्नो नाम सुरक्षित गर्न सफल भएका छन्।

बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खान र अक्षय कुमारले टप १० मा आफ्नो स्थान बनाएका छन्। सुचिको शिर्षस्थानमा मार्क वाह्लबर्ग रहेका छन्। र लिस्टको आठौं नम्बरमा शाहरुख, नवौंमा सलमान र दसौं स्थानमा अक्षय परेका छन्।

फोर्ब्सको टप टेन को सुचि यस्तो छ

1. मार्क वाह्लबर्ग- 4,35,86,30,000

2. ड्वेन डगलस जॉनसन- 4,16,71,50,000

3. विन डीजल- 3,49,41,31,250

4. एडम सेंड्लर- 3,23,81,86,250

5. जैकी चेन- 3,14,19,04,500

6. रॉबर्ट जॉन डॉनी जूनियर-  3,07,77,84,000

7. टॉम क्रूज- 2,75,71,81,500

8. शाहरुख खान- 2,43,65,79,000

9. सलमान खान- 2,37,24,58,500

10. अक्षय कुमार- 2,27,64,55,250