‘मिस्टर झोले’ को पोस्टरमा यस्तो देखिए दयाहाङ

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>चर्चित नायक दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र ‘मिस्टर झोले’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा दया भित्ते घडी लिएर उभिएका छन् ।साथै पोस्टरमा चलचित्रका अन्य कलाकारहरु दीया पुन, वर्षा राउत, वृद्धि तामाङ र प्रविन खतिवडा फिचरिङ भएका छन्।&nbsp;</p><p>रामबाबु गुरुङ को निर्देशनमा बनेको चलचित्र को पोस्टर रिलिज संगै चलचित्रको रिलिज मिति पनि तोकिएको छ। चलचित्र पौष २८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा रौनक बिक्रम कँडेल कार्यकारी निर्माता को रुपमा रहेका छन्।&nbsp;</p>