१० हजार राउन्ड फायरको खतरा मोल्दै सलमान

भदौ, काठमाडौं।

बलिउडका सुपरस्टार सलमान खान आफ्नो फिल्मको लागि खतरा मोल्ने एक्टरको रुपमा पनि  चिनिन्छन्। यस्तैमा उनी फेरि एकपटक  आफ्नो आगामि फिल्ममा खतरा संग भिड्ने भएका छन्। फिल्म रहेको छ अली अब्बास जफरको निर्देशनमा बनिरहेको टाइगर जिंदा हे।
सलमान खान र कटरीना केफ  यतिवेला टाइगर जिंदा हे को क्लाइमेक्स सीन शूट गरिरहेका छन्। यो सुटिंग २२ दिन सम्म चल्नेछ। निर्देशक  अली अब्बास जफरले ट्विटर मार्फत बताएका छन् – 'हामी हम टाइगर जिंदा हे मा १० हजार  राउंड फायर  गर्न का लागि तयारछौं। पागलपन सुरु भइसकेको छ'।  साथै उनले क्लाइमेक्सको लागि उत्साहित तथा नर्भस भएको बताएका छन्।
फिल्मका लागि कटरीनाले तलवारबाजी  पनि सिकेकी छिन्। फिल्ममा कटरिना र सलमानको बराबरीको एक्शन रहनेछ। अहिलेसम्म फिल्मको शूटिंग अस्ट्रिया र अबू धाबीको उत्कृष्ट ठाउँहरुमा भइरहेको छ।एजेन्सी