मनिष र निकिताले जिते ‘मिस्टर एण्ड मिस कास्की’को उपाधि

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p><div style="text-align: justify;">ब्ल्यु रे प्रोडक्सनद्धारा पोखरामा आयोजना गरिएको &nbsp;प्रतियोगिता मिस्टर एण्ड मिस कास्की २०७४ को फाइनल सम्पन्न भएको छ। प्रतियोगितामा &nbsp;यस पटकको &nbsp;मिस्टर एण्ड मिस कास्की को उपाधि मनिष ओस्था र निकिता खड्गीले हात पारेका छन्।&nbsp;</div><div style="text-align: justify;">पोखरा सभागृहमा आयोजित कार्यक्रमका विजेता मनिषले मिस्टर मल्टिमिडिया र मस्ट पपुलरको सव टाइटल समेत जितेका छन भने मिस कास्की बन्न सफल निकितालाई &nbsp;वेष्ट पर्सनालिटी, बेष्ट फिगरको सव टाइटल &nbsp;पनि प्रदान गरिएको छ। त्यस्तै प्रतियोगीतामा मिस्टर कास्की तर्फ विवेक तामाङ फस्ट रनरअप ,आशिष केसी सेकेन्ड रनरअप र युवराज गुरुङ थर्ड रनरअप भएका छन् । साथै मिस कास्कीतर्फ फस्ट रनरअप वर्षा गुरुङ &nbsp;फस्ट रनरअप,पूजा श्रेष्ठ &nbsp;सेकेन्ड रनरअप र &nbsp;अस्मिता तिवारी थर्ड रनरअप भएकी छिन्।</div><div style="text-align: justify;">&nbsp; ६ युवा र ११ युवती विच भएको फाइनल प्रतिस्पर्धाको अन्य विधामा &nbsp;रञ्जना गुरुङले &nbsp;मस्ट वेष्ट वाल्क, &nbsp;कपिल पुन मगरले वेस्ट फिजिक्स, जयन्ती गुरुङले मस्ट फ्रेन्डली , सनम गुरुङले कन्जनिटि, सरीता श्रेष्ठले मिस व्युटि कम्पिलिटिसन, मनिषा नेपालीले मिस इन्टर एक्च्युल , सुजन थापाले मस्ट स्टाइलिस र सोनु गुरुङले मिस फोटोजेनिकको टाइटल जितेका छन्।&nbsp;</div></p>