अनुष्काको फिल्म सेटमा एक प्राविधिकको मृत्यु

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">अनुष्का शर्माको अपकमिंग फिल्म ‘परी’ को सेटमा भएको एक दुर्घटनामा एक प्राबिधिकको मृत्यु भएको छ । यो दुर्घटना कोलकत्तामा भएको थियो जहाँ अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा उक्त फिल्मको सुटिङ गरिरहेका थिए । त्यहि समयमा करेन्ट लागेर &nbsp;२८ बर्षिय प्राबिधिक &nbsp;शाह आलमको ज्यान गएको &nbsp;छ्। &nbsp;दुर्घटनापछि फिल्मको सुटिङ रोकिएको छ ।</p><p style="text-align: justify; ">सुटिङ स्थलमा बाँसको घारी थियो ।लाइट इफेक्टका लागि बाँसको घारीलाई तारले सजाइएको थियो तर सुटिङपछि प्याकिङ गर्ने क्रममा नाङ्गो तारमार्फत उनलाई करेन्ट लागेको थियो । शाह बेहोस भएपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई साल्टलेकस्थित ओइयो निजी अस्पतालमा रिफर गरियो जहाँ उनलाई मृत घोषित गरियो ।एजेन्सी</p>