क्युट तैमुरका फ्यान हुन यि एक्टर ,लिन चाहन्छन् अटोग्राफ

भदौ, काठमाडौं।

बलिउड स्टार किड्स को जब चर्चा हुने गर्छ तब सबैभन्दा अघि करीना र सैफ को छोरा तैमुरको नाम आउने गर्छ। तैमुरका फ्यान करीना सैफ भन्दा बढी रहेका छन्। तैमुर यतिवेला सेलिब्रेटी बनेका छन्। र उनको फ्यान फलोइंग नहुने कुरै भएन्। उनको अटोग्राफ लिन सबैले चाहन्छन्।

यस्तैमा एक एक्टरले तैमुरको फ्यान को रुपमा अटोग्राफ लिन आतुर रहेको बताएका छन्। यो अरु कोही नभएर उनको पिता सैफ हुन्। सैफले तैमुरलाई स्टारको रुपमा मान्ने गरेका छन् र उनको अटोग्राफ लिन चाहन्छन्।

हालै सैफको आगामि फिल्म शेफको  ट्रेलर लन्च गरिएको छ। र यसै दौरान सैफले तैमुरको पिता भएको नाताले पनि उनको अटोग्राफ लिन चाहेको बताएका छन्। एजेन्सी