सन्ध्याको ‘सेक्सी जवानी’ सार्वजनिक (भिडियो)

भदौ, काठमाडौ ।

हट नायिकाको रुपमा चिनिएकी सन्ध्या पौडेलको नयाँ भिडियो सार्वजनीक गरिएको छ । गायिका उमा चौधरीको आवाजमा रहेको ‘सेक्सी जवानी’ बोलको गीतको म्यूजिक भिडियो भिडियोमा हट नायिका सन्ध्याको हट एण्ड सेक्सी जवानी छताछुल्ल पारिएको छ ।

गणेश सुवेदी र श्रीनिवास चौधरीको शब्दमा रहेको गीतको म्यूजिक भिडियोको निर्देशन हिरा चौधरी र जितेन्द्र कुमार महतोले गरेका हुन् । श्रीनिवास चौधरीले संगित संयोजन गरेको भिडियोमा नायिका सन्ध्यालाई र सो भिडियोकै एक निर्देशक जितेन्द्रले साथ दिएका छन् । चितवनको सौराह, नारायणी तथा राप्ति नदिमा छायांकन गरिएको सो भिडियोलाई धेरै दशर्कहरुले रुचाउने विश्वास निर्माण पक्षको  छ । नायीका सन्ध्याद्धारा अभिनिती चलचित्र सीमल पनि प्रदर्शको तयारीमा छ ।

Video: