‘मिस्टर झोले’ गीत, दयाहाङ लाई लाग्यो कस्तो रोग? (भिडियो)

भदौ, काठमाडौं।

चर्चित नायक दयाहाङ राई स्टारर चलचित्र 'मिस्टर झोले'को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक 'ओखती' बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत, शब्द तथा स्वर छ ।गीतको भिडियोमा दयाहाङ राई, दीया पुन र प्रविण खतिवडा फिचरिङ भएका छन् ।विक्रम स्वारको कोरियोग्राफी रहेको यस गीतको भिडियो निकैनै रोमान्टक बनेको छ।

चलचित्र पुष २८ गते बाट प्रर्दशनमा आउने बताइएको छ। चलचित्रलाई यस अघि कबड्डी ,कबड्डी कबड्डी, पुरानो डुंगा, निर्देशन गरेका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन्। सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।