पहिलोपटक रानी संग स्क्रिन शेयर गर्दै संजय दत्त

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका मुन्ना भाई संजय दत्त को आगामि फिल्मका लागि उनका फ्यानहरु पर्खाइमा रहेका छन्। यस्तै मा उनको फ्यानहरुको लागि खुसीको खवर आएको छ । बताइएअनुसार निर्देशकको रुपमा डेब्यु गर्न लागेका आरम्भ कुमारले संजय लाई आफ्नो पहिलो फिल्म 'मलंग' का लागि साईन गराउन चाहेका छन्। यसका साथै आरम्भ फिल्ममा &nbsp;संजय दत्त को साथमा रानी मुखर्जी लाई खेलाउन चाहन्छन्। यदि यस्तो भएमा संजय र रानी पहिलो पटक स्क्रिन शेयर गर्नेछन्। फिल्मका &nbsp;निर्माता संदीप कुमारको धारणा यस्तो छ कि उनी आफ्नो फिल्ममा रानीलाई राख्न चाहन्छन्। किनकि इन्डष्ट्रीमा उनको जस्तो खुवी पाउन मुश्किल रहेको छ। संजय दत्तको साथमा रानीको जोडि शानदार हुनेछ र मानिस यी जोडीलाई वषौं सम्म याद गर्नेछन्।&nbsp;</p><p>एजेन्सी</p>