१२ वर्षपछि संजयले पुरा गरे बुवाको अन्तिम इच्क्षा

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड एक्टर संजय दत्त यतिवेला आफ्नो अपकमिंग फिल्म 'भुमि'को प्रमोशनमा व्यस्त रहेका छन्। यसै क्रममा उनी बुधबार वारणासी पुगेका छन्। त्यहाँ जानुको कारण फिल्म 'भुमि'को प्रमोशन मात्र नभएर अर्को खास कारण रहेको छ। वास्तवमा संजय त्यहाँ आफ्नो स्वर्गीय पिता &nbsp;एक्टर सुनिल दत्तको अन्तिम इच्क्षा पुरा गर्नका लागि गएका थिए। सोर्ह श्राद्धको&nbsp;&nbsp;समय पारेर उनले आफ्ना पितालाई पिण्डदान गरेका छन्। उनका अनुसार मृत्युको अन्तिम प्रहरमा हस्पिटलमा रहेका बेलामा सुनिलले आफ्नो श्राद्ध काशीमा गर्ने इच्क्षा रहेको बताएका थिए। यसैलाई पुरा गर्दै संजयले पुरोहितको साथमा विधिवत रुपमा पिण्डदान गरेका हुन्।&nbsp;</p><p style="text-align: justify; ">संजय दत्त का पिता सुनील दत्त एकचर्चित अभिनेता, सांसद तथा समाज सेवी थिए। २५ मे २००५मा उनको निधन भएको थियो। एजेन्सी</p>