कमेडी कथाबस्तुमा बन्ने भयो ‘लकै खराब छ’

भदौ काठमाडौं

चलचित्र ‘ब्ल्याक डायरी’बाट निर्माताको रुपमा देखापरेका अनोज अधिकारीले अर्को चलचित्रको घोषणा गरेका छन्। उनले अब चलचित्र 'लकै खराब छ' निर्माण गर्ने भएका छन्। एक आस्टिक स्टुडियो नक्सालमा चलचित्रको टाइटल गीत ‘लकै खराब छ‘ रेकडिङ गर्दै चलचित्रको काम सुरु गरिएको छ ।प्रमोद ढुंगानाको शब्द, मनोज चौलागाइको संगीत रहेको चलचित्रको टाइटल गीत गायक कौसल राज खड्काको स्वर दिएका छन् ।

कमेडी शैलीमा युवाको बिषयबस्तुमा निर्माण हुन लागेको यो चलचित्र सुजन घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रको लागि कुमार गजुरेल कलाकारको रुपमा फाइनल भएको र अन्य छनौटको क्रममा रहेको निर्माता अधिकारीले जानकारी दिए ।चलचित्रको दशै तिहार पछि मात्र छायाँकन थालिने बताइएको छ ।

क्याट भिजन प्रालीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा ४ गीत रहने संगीतकार चौलागाइले जानकारी दिएका छन्।