कोरीयामा लाईभ कन्सर्ट गर्दै नेपथ्य

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">कास्की जिल्लाको बिपन्नबर्ग क्षेत्रमा शिक्षा एवं स्वास्थ्यका क्षेत्रको सहयोगार्थ &nbsp;चर्चित म्युजिक व्याण्ड नेपथ्यले कोरियामा लाईभ कन्सर्ट गर्ने भएको छ। &nbsp;माछापुच्छ्र्रे सांगीतिक सौगात भाग–३ नामक यस कार्यक्रममा अक्टोबर ४ तारिखमा नेपथ्यले आफ्नो सांगीतिक प्रस्तुति दिने भएको छ। &nbsp;नेपथ्य ब्याण्ड लाईभ कन्सर्ट सौलको ओलम्पिक पार्कको ओलम्पिक हलमा भव्य रुपमा आयोजना हुने बताइएको छ ।&nbsp;</p><p style="text-align: justify; ">कोरियन बिशेष चार्ड छुसकको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रमको साथमा कोरीया वासी नेपाली हरुले नेपथ्यको साथमा मनोरंजन लिन पाउने भएका छन्।कार्यक्रममा नेपथ्यले आफ्नो चर्चित गीतहरुको प्रस्तुती दिनेछ। &nbsp;अमृत गुरुङ्गको स्वर, सुरज थापा किर्बोड, सुबिन शाक्य ब्यास, निखिल तुलाधर ड्रम्स, निरज गुरुङ्ग र हरि महर्जनको गीतारको धुन सहित गर्मागर्मी हुने नेपथ्य ब्याण्डको प्रस्तुती महत्वपूर्ण रहने हुँदा कोरियामा रहेका नेपालीहरुले यस कार्यक्रमको मज्जा लिन सक्ने आयोजकको दावी छ ।&nbsp;</p><div><br></div>