यस्तो बन्यो बाबु बोगटीको ‘अमेरिकन बाबु मेड इन नेपाल’को पोस्टर

असोज, काठमाडौं।

नायक तथा गायक बाबु बोगटीको मुख्य भुमिका रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्टलुक सार्वजनिक गरिएको छ।  र्इश्वर थापाको निर्देशनमा बनेको यस चलचित्रको छायांकन अमेरिकामा गरिएको छ। चलचित्रमा फष्टलुक सार्वजनिक गर्दै चलचित्र युनिटले अमेरिका र नेपालमा चलचित्र एकसाथ रिलिज हुने जानकारी दिएका छन् ।

चलचित्रमा बाबु बोगटीको साथमा इशान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती, प्रियंका आयर, अन्जली लामा, राजेश गुरुङ, रघु गिरी, सम्झना उप्रेतीको अभिनय रहेको छ। बाबु बोगटी र ओम कर्मचार्यको संगीत, ओम कर्मचार्य, सौरभ तिम्सिना र इश्वर थापाको गीत लेखन रहेको चलचित्रमा सुरेन्द्र नकर्मीको लेखन रहेको छ ।