सलमानले तोडे रेश्मा संगको ९ वर्ष पुरानो सम्बन्ध,यस्तो छ कारण

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>सलमान खान अहिलेसम्म सम्बन्ध जोड्ने कुरा गर्दै आईरहेका छन् तर उनले परिवारको लागि रेश्मा शेट्टीसँगको ९ बर्ष पुरानो सम्बन्ध तोड्ने निर्णय पहिलो पटक गरेका थिए । रेश्मा त्यहि केटी हो जसले पछिल्लो ९ बर्षदेखी संसारभर सलमान खानको दबदबा बनाएर राखेकी थिईन् । रेश्मा म्याट्रिक कम्पनीकी प्रमुख हुन् र यो कम्पनी पछिल्लो ९ बर्षदेखी सलमानको बिजनेशलाई म्यानेज गरिरहेको छ । पछिल्लो ९ बर्षमा सलमानको जति पनि पहिचान बनेको छ त्यो रेश्माको कारणले बनेको थियो तर अब सलमानले रेश्मासँगको सम्बन्ध तोडेका छन् भने रेश्मा प्रियंका चोपडा पट्टि लागेकी छन् ।</p><p>सलमान रेश्मासँग अप्रिलमै छुट्टिसकेकी थिईन् । अब सोहि काम प्रियंका चोपडाको लागि गर्ने भएकी छिन् । अब रेश्मा प्रियंका चोपडाकी म्यानेजर भएर काम गर्नेछिन् । केहि मिडिया रिपोर्टका अनुसार रेश्मा आफैँले यो कुरा कन्फर्म गरेकी हुन् र उनी प्रियंकाको म्यानेजर बन्नेछिन् । खासमा म्याट्रिक्स भन्दा पहिला सलमाने सबै बिजनेस उनको परिवारले सम्हाल्दै आएका थिए । त्यसपछि सलमानले आफ्नो सबै बिजनेस म्याट्रिक्स कम्पनीलाई दिएका थिए । म्याट्रिक्सले सलमानसँग गरेका सबै सम्झौताहरु पुरा गर्नेछन् । अब आएका सबै प्रोजेक्टहरुको काम भने सलमानको परिवारले नै हेर्ने छन् ।</p><p>रेश्मा शेट्टीलाई सलमानको इमेज बनाउने क्रेडिट दिएका छन् । सलमानको बलिउडमा आज बलिउडमा जति दबदबा छ र फिल्म तथा बिज्ञापनहरुको लागि उनी जति चार्ज गर्छन् यो सबै रेश्माद्धारा गरिएको कामको नतिजा हो । एजेन्सी</p>