‘पद्मावती’मा दीपिकाको यस्तो लुक्स

...

<pre><b>असोज,काठमाडौं।
</b></pre><p>दीपिका पादुकोण र रणवीर सिंह को अपकमिंग फिल्म &nbsp;‘पद्मावती’को फस्ट लुक सार्वजनिक भएको छ। जसमा दीपिका पादुकोणलाई मात्र देखाइएको छ। फिल्ममा दीपिका पादुकोण महारानी पद्मावतीको भुमिकामा देखिएकी छिन्। यस लुक्समा दीपिका निकैनै राम्री देखिएकी छिन्।</p><p><img src="http://artistkhabar.com/uploads/posts/eff280a9f1649a5f795887d25a32e8211505966201.jpg" style="width: 700px;"><br></p><p>फिल्ममा दीपिकाको अलावा रणवीर सिंह, शाहिद कपूर को लिड रोल रहेको छ। शाहिदले फिल्ममा दीपिकाको श्रीमानको भूमिका निर्वाह गरेका छन् । चर्चाका अनुसार, फिल्ममा रणवीर सिंह वाईसेक्सुअल नेचरको पुरुषको रुपमा देखिन सक्छन् । फिल्म बाजीराव मस्तानीहिट भएपछि अब रणवीर दीपिका संजय लीला भंसालीको यो दोस्रो पिरियड ड्रामा फिल्ममा देखिँदैछन् । फिल्म १ डिसेक्बरमा रिलिज हुने भएको छ। एजेन्सी</p>