के कट्रिना बन्लिन् त रणविर सिंहकी श्रीमति?

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका नायक रणबीर सिंह र नायिका कट्रिना कैफ श्रीमान श्रीमतिको भुमिकामा देखिए भने कस्तो लाग्दो हो दर्शकलाई ? दर्शकले उनीहरुलाई रिलमा श्रीमान् र श्रीमतिको भुमिकामा स्विकार गर्छन् या गर्दैनन यो त हेर्न बाँकी नै छ ।तर, निर्देशक कविर खान भने रणबीर कट्रिनालाई जोडीको रुपमा प्रस्तुत गर्दैछन् । मिडियाले उल्लेख गरे अनुसार भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको जीवनीमा चलचित्र बन्ने भएको छ ।</p><p>उक्त चलचित्रमा रणबीर सिंह कपिलको भुमिकामा देखिने भएका छन् भने कपिलकी श्रीमति रोमी देवको भूमिकामा कट्रिना देखिने भएकी छिन् । रणवीर कपुरसँग ६ बर्ष प्रेममा रमाएर अलग भएकी कैफ अब रणबीर सिंहको श्रीमति बन्ने तयारीमा छिन् ।एजेन्सी</p><div><br></div>