रेखा देखि कट्रिना सम्म, यस्तो छ बलिउड एक्ट्रेसहरुको वास्तविक नाम

असोज, काठमाडौं।

बलिउडमा यस्ता कैयौँ सेलिब्रेटिहरु छन, जसले बलिउडमा आएपश्चात आफ्नो नाम परिवर्तन गरेका छन्। जसको वास्तबिक नाम तपाई हामीलाई थाहा नहुन सक्छ्।  आफ्नो वास्तविक नाम  बदलनेको  लिस्टमा बलियड नायक मात्र  नभएर नायिकाहरु पनि रहेका छन। तपाईलाई थाहा नहुन सक्छ बलिउडमा  कैयौँ नायिका हरुले आफनो नाम बदलेका छन् र आज उनीहरुलाई आफनो नामले भन्दा अरु नामले चिन्ने गरिन्छ । नाम बदल्ने  लिस्टमा रेखा देखि लिएर  कटरीना कैफ सम्म  रहेका छन ।

बलिउडमा सदाबहार क्विनको रुपमा चिनिएकी रेखाको असली नाम भानुरेखा गणेशन हो । रेखाले १९७० मा सावन भादों बाट बलिउड यात्रा शूरु गरेकी हुन ।
श्री देवी को असली नाम श्री अम्मा यंगर अय्यपन हो । श्री देवी ले फिल्म सोलवां सावन भन्ने फिल्म बाट आफनो करियर शुरुआत गरेकी हुन ।
शिल्पा शेट्टी को असली नाम अश्विनी शेट्टी हो। शिल्पा शेटटीले  ‘गाता रहे मेरा दिल’भन्ने फिल्म बाट बलीउड मा डेब्यू गरेकी थिईन ।
कट्रीना कैफ को असली नाम कट्रीना तुरकोट्टे हो। कटरीनाले फिल्म बूम बाट आफनो बलिउड करियर  शुरुआत गरेकी थिइन ।
त्यस्तै  नाम परिर्वतन गर्नेमा सनी लियोनीपनि पर्छिन। उनको  को असली नाम करनजीत कौर वोहरा हो। सनी ने  फिल्म जिस्म २ बाट आफनो बलिउड करियर  शुरुआत गरेकी थिईन ।
तब्बू को असली नाम तबस्सुम हाशिम खान हो । तब्बूले  फिल्म  नौजवान बाट  बाल कलाकारको रुपमा अभिनय शुरु गरेकी थिइन । र मुख्य भुमिकामा भने तब्बूले फिल्म पहला पहला प्यार र विजयपथ  बाट सुरु गरेकी थिईन्।
प्रीति जिंटा को असली नाम प्रीतम सिंह जिंटा हो। प्रीतिले फिल्म दिल से बाट सपोर्टिंग रोल बाट बलिउड यात्रा सुरु गरेकी हुन्।
त्यस्तै मल्लिका सेरावत ले पनि आफ्नो वास्तविक नाम परिवर्तन गरेकी छिन्। उनको वास्तविक नाम  रीमा लांबा हो।  एजेन्सी