‘म्याड लभ’ शुभमुर्हत

...

<pre>असोज, पोखरा । </pre><p>चलचित्र 'म्याड लभ'को पोखरामा&nbsp;शुभमुर्हत गरिएको छ । यहि असोज ३० गतेबाट फ्लोरमा जाने म्याड लभलाई राजु गिरीले निर्देशन गर्दैछन् । ठुलो बजेटमा निर्माण हुने भनिएको यो चलचित्र २० दिनमै छायांकन पुरा हुने बताइएको छ । चलचित्र सिङ्गापुर ,थाईल्याण्ड ,अष्ट्रेलिया लगायतका देशहरुमा खिचिने बताइएको छ ।<br></p><p>चलचित्रलाई निर्माता तथा कथाकार कृष्ण खरालले बनाउन लागेका हुन् । चलचित्रमा मुख्य कलाकार रुपमा रहेका नरेन्द्र आचार्य र एलिना रायमाझीको डेब्यु फिल्म हो ।। प्रेमीलाई मायाको जालमा फसाएर पछि पैसाको निम्ति त्यही प्रेमीलाई त्याग गरि अर्कै सङ्ग भाग्ने प्ले गर्लको रोलमा छिन एलिना भने पागल प्रेमी को रोलमा नरेन्द्र छन् ।&nbsp;</p>