स्नेहा र पुष्पलको प्रेम भिडियोमा

...

<pre><b>कार्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">मोडल स्नेहा पौडेल पछिल्लो समय म्युजीक भिडियोको डिमान्डेड मोडल हुन् । उनले गायिका मन्जु पौडेलले गाएका केहि गीतहरुमा मोडलिङ गरेकी छिन् । ‘तिमी लाईटर म भाको चुरोट’, ‘तल तल लाग्यो मलाई’ बोलको गीतको भिडियोमा मोडलिङ गरिसकेपछि उनको डिमाण्ड बढेको थियो । यसैबिच स्नेहा र चर्चित मोडल पुष्पल खड्काको प्रेम खुलेको छ । त्यो पनि एक म्युजीक भिडियो मै हो ।</p><p style="text-align: justify; ">सन्देश शर्माको स्वरमा रहेको सायद यहि हो माया बोलको गीतमा रमेश राज भट्टराईको शब्द तथा संगीत रहेको छ । भिडियोलाई क्रान्ति केसिले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा स्नेहा र पुष्पलको प्रेमलाई देखाइएको छ ।&nbsp;</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/O0jfAjNHzpw" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>