राजधानीमा ‘लेट मि इन’ को सेवा शुरु

पुस, काठमाडौं ।

सौन्दर्य सेवामा बिश्वमै चर्चित दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ । छालासम्बन्धी बिभिन्न समस्याको सेवा तथा उपचार गर्ने उदेश्यका साथ नयाँ बानेस्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स् नामक ब्युटी क्लिन स्थापना भएको हो । शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिक, पुर्व मिस नेपाल माल्भिका सुब्बा र बैंकर रबिना देसराज लगायतले क्लिनीकको उद्घाटन गरे ।

‘लेट मि इन’ले छालामा देखिने समस्याहरु डण्डिफोर, चाँया, फेसियल, छालाको दाग हटाउने, कोठी हटाउने, टाटु हटाउने ,अनुहारको फोहोर हटाउने लगायतका सेवा दिने कार्यक्रममा क्लिनीकमा म्यानेजिङ डाइरेक्टर डोङ सोमाले जानकारी दिए । कोरियामा उत्पादन हुने सौदर्यका साधन र  प्रबिधि कोरियासँगै नेपालमा पनि अपग्रेट गर्ने उनले जानकारी दिए ।

द्धकार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बाले कोरियन सौन्दर्य प्रबिधी बिस्वका अन्य प्रबिधि भन्दा स्तरिय हुने बताइन् । आफुले पनि कोरिया ब्राण्डका सौन्दर्य सामाग्री प्रयोग गर्ने गरेको बताउदै यसको तुलना अरु कुनैसँग गर्न नमिल्ने बताइन् । ‘लेट मि इन’ चाउरियका छाला, चाँया लगायत समस्यको हाइड्रो साइनिङ इन्जेक्सन सेवाबाट पनि उपचार हुने कार्यक्रममा जानकारी दिइयो । ‘लेट मिले इ’ले थेरापीबाट सौदर्यको उपचार प्रबिधि समेत नेपाल भित्र्याएको छ ।

औषधीको सेवन गरेर, बिभिन्न औषधी लगायर पनि निको नभएका छालासम्बन्धी रोग ‘लेट मि इ’ले इलेक्टिक थर्मोलाइसिसबाट समेत उपचार गरेर समस्यको समाधान गर्ने दाबी कार्यक्रममा गरेको छ ।  ‘लेट मि इ’मा ८ हजारदेखि ३० हजारसम्मका फेरियल सेवा लिन सकिने छ । चिकित्सकको जाँचपछि मात्र ‘लेट मि इ’ले ले सेवा सुरु गर्ने कार्यक्रममा बताइएको छ ।