जन्मदिन बिशेषः अर्को जन्मदिन सम्म बिहे गर्ने आशमा केकी

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आज (पुस २) गते अभिनेत्री केकी अधिकारीले आफ्नो जन्मदिन मनाएकी छिन् । राजधानीमा एक कार्यक्रमका बिच उनको आउँदो चलचित्र ‘राज्जा रानी’ टीम र सञ्चारकर्मिहरु माझ उनले जन्मदिन मनाएकी हुन् । उनको जन्म बि.स. २०४६ साल पुष २ गते जोरपाटी काठमाडौंमा भएको थियो ।&nbsp;</p><p style="text-align: justify; ">जन्मदिन सेलिब्रेशन कार्यक्रम पश्चात आर्टिष्ट खबरसँग कुरागर्दै केकीले अर्को जन्मदिनमा बिहे हुने आश गरौं भनेकी छिन् । अब बिहे कहिले गर्ने भन्ने हाम्रो प्रश्नमा केकी भन्छिन्, ‘अर्को जन्मदिनमा बिहेको आश गरौं तर भर नपरौं ।’, केकीले हाँस्दै भनिन् । साथै उनलाई तपाई प्रेम सम्बन्धमा हुनुहुन्छ भन्दा खुलेरै आफु कसैसँग पनि प्रेम सम्बन्धमा नरहेको बताइन् । ‘अहिलेसम्म प्रेम सम्बन्धमा छैन । यदि भएछु भने सार्वजनिक गर्नेछु ।’, केकीले भनिन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>Video Interview:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/R9Bv7z7G2ss" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>