सबिता ‘इन्डियाज नेक्स्ट टप मोडल’ फस्ट रनर्स अप

पुस, काठमाडौं ।

भारतीय फेशन रियालिटी शो ‘इन्डियाज नेक्स्ट टप मोडल’मा काठमाडौंकी नेपाली मोडल सबिता कार्कीले फस्ट रनर्स अपको उपाधी जितेकी छिन् । प्रतियोगिताको तेस्रो संस्करणमा शीर्ष विजेता अमदाबादकी रिया सुवोधले हात पारिन् । त्यस्तै उत्कृष्ट तीनमा रहेकी श्वेता राज सेकेन्ड रनर्स अप घोषित भइन् ।

क्रार्यक्रमको उत्कृष्ट १३ मा स्थान बनाउन सफल कार्की अन्तर्रा्ष्ट्रिय फेशन प्रतियोगितामा सहभागी जनाउने दोस्रो नेपाली युवती हुन्। यसअघि आस्था पोखरेलले एसिया नेक्स्ट टप मोडल २०१२’ मा सहभागिता जनाएकी थिइन् । गत साता निर्णायक रहेकी बलिउड अभिनेत्रीसँग सबिताले दिएको पोज उत्कृष्ट फोटो घोषणा भएको थियो ।

भिम्याग, एम एण्ड एस, टिएनएम लगायतमा फोटो प्रकाशित भएपछि चर्चामा आएकी फस्ट रनर्स अपका सबिताको उचाई ५ फिट ८ इन्च रहेको छ ।

हिमालय टाइम्समा प्रकाशित छ ।