कसलाई प्रेम प्रस्ताव राख्दैछन् बले र कक्रोज,हेर्नुहोस् भिडियो

पुष ७, काठमाडौं।

चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट चर्चा कमाएकाकलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) यतिवेला मोडलको रुपमा देखापरेका छन। उनीहरुको अभिनय रहेको म्युजिक भिडियो हालैसार्वजनिक भएको छ ।
गायक किरण भुजेलको ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र कक्रोजले रक्षा श्रेष्ठ र जुना सुन्दास संग रोमान्स गरेका छन् । किरण भुजेल र मेलिना राईको स्वर रहेको यस गीतमा डि.पी खनालको शब्द तथा शंकर थापा (स्माइल)को संगीत रहेको छ। उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ । हेर्नुहोस् भिडियो