बाबु बोगटीको ‘सिउदो’ सार्वजनिक (अडियो)

...

<pre style="text-align: justify; "><b>माघ, काठमाडौ ।&nbsp; </b></pre><p style="text-align: justify; ">गायक बाबु बोगटीको आज भन्दा १० बर्ष अगाडिको गीत ‘सिउदो’ रीजल्त अल्बुमबाट भिडियो सार्वजनिक भएको छ । ‘सिउदो’ भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बोगटी मार्फत वाहिर ल्याइएको हो । विल्कुलै फरक धारमा रहेको गीत ‘सिउदो’ भिडियोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सनजय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन गरेका छन् ।</p><pre style="text-align: justify; ">video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/EXnArTim73k" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>