बलिउडकी अभिनेत्री श्रीदेवीको निधन, कारण हृदयघात

फागुन, मुम्बई (एजेन्सी) ।

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको छ । ५४ बर्षिय  श्रीदेवी दुबईमा एउटा वैवाहिक समारोहमा सहभागी भएका बेला हृदयघात हुँदा ज्यान गुमाउनु परेको हो । श्रीदेवीसँग उनका पति बोनी कपूर र छोरी खुशी पनि दुबईमा सँगै थिए ।

उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल फिल्मबाट काम शुरू गरेकी थिइन् ।   श्रीदेवीले 'मिस्टर इण्डिया' 'चाँदनी', 'चालबाज' र 'सदमा' जस्ता व्यावसायिक रूपमा निकै सफल फिल्ममा अभिनय गरेकी थिइन् ।

video report: