मोडलिङमा जम्दैछिन् कृति – भन्छिन् ‘मायाप्रेममा फस्नेबेला होइन’

...

kriti ojha - modelभदौ २३, काठमाडौं । मोरङ उर्लाबारीकी कृति ओझा मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ यतिखेर लागि परेकी छन् । प्लस टु को अध्ययन सकेर जब समेत गरिरहेकी ओझा मोडलिङलाई नै भबिष्य बनाउने ध्येयका साथ यस क्षेत्रमा लागिरहेकी छन् । ओझालाई अचेल म्युजिक भिडियो र सट मुभिको निकै नै अफर आईरहेको छ । उनी भन्छिन् – आफूलाई सुहाउँदो भिडियोको अफर आएमा अवश्यै स्विकार गर्नेछु । सानैदेखी मोडल बन्ने उदेश्यका साथ लागिपरेकी कृति आफ्नो सपना पुरा हुने भएपछि निकै दंग देखिन्छिन् । उनी भन्छिन् – मेरो परिवारको सहयोग र प्रेरणाले नै आज यो अवस्थामा आईपुगेकी छु । अहिलेसम्म कसैको पनि मायामा नफसेको दाबी गर्ने उनी पहिला आफ्नो भबिष्य बनाएर मात्र मायाप्रेमको बारेमा सोच्ने बताउँछिन् । बिश्वास नै सेक्स भन्ने कृतिलाई बिवाह अघिको सेक्स उत्तम होईन भन्ने धारणा छ ।

kriti ojha

kriti ojha

kriti ojhaतस्विर – करन धिताल