सलोनको ‘बाबु कान्छा’ असार २९ मा आउने, फष्ट लुक यस्तो आयो

जेठ, काठमाडौ

सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘बाबु कान्छा’ असार २९ गते प्रर्दशनमा आउने भएको छ ।  यस चलचित्रले  फस्ट लुक सार्वजनिक गर्दै प्रर्दशन मिति घोषणा गरेको हो । चलचित्रमा मुख्य भूमिका रहेका कलाकारहरुलाई नै पोस्टरमा प्रस्तुत गरिएको छ । निर्माण पक्षले चलचित्रको ट्रेलर चाडै सार्वजनिक गर्ने बताएको छ।

चलचित्रमा सलोन बस्नेत  सरोज खनाल, नीर शाह, लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , राजाराम पौडेल, शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । सलोनले भनेका छन ‘बाबु कान्छा’ बाट मैले पक्कै पनि दर्शकको माया पाउँनेछ ु। म बिश्वस्त छु । '

चलचित्र  ‘बाबु कान्छा’ लाइ शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् भने कार्यकारी निर्माता रवि अधिकारी हुन् । उक्त चलचित्रमा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।

कृष्ण श्रेष्ठ र  बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।  ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई ओम सुनारले रिमिक्स गरेका हन् भने अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन र टंक बुढाथोकको  संगीत रहेको  छ ।