जापान​को टोकियोमा नेपाली अवार्ड आयोजना हुँदै

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाली कलाकारहरुका लागी जापान​को टोकियोमा पहिलोपटक अवार्डको आयोजना हुने भएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि सुर्य कर्पोरेसनले आयोजना गर्न लागेको यो अवार्ड डान्स​, कमेडी, गाय​न​ र​ अभिन​य​ विधामा केन्द्रित रहनेछ । लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले शुक्रबार पहिलो ब्यानर सार्बजनिक ग​र्दै अवार्ड​को घोष​णा ग​रिएको हो । डान्स​, कमेडी, गाय​न​ र​ अभिन​य​ विधामा र​हेर​ अवार्ड​ आयोज​ना हुनेछ​न् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">अवार्डमा नेपालबाट नया पुराना ख्याती प्राप्त कलाकार हरु टोकियोको एकै स्टेजमा ज​म​घ​ट​ हुनेछ​न् । सुर्य इन्टरनेशनल अवार्ड नाम दीइएको अवार्ड​मा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५,५ नोमिनेसनमा रहने ब्य​व​स्था रही अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा स​भ्य​ र​ भ​ब्य​ अवार्ड​ ग​रिने त​यारी भ​ईर​हेको बासु देव​ लामिछानेले ब​ताईएको छ​ ।</p>