शुशिला र रामजीको ‘गफ लायो सोल्टीले’ मन जित्दै (भिडियो)

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक रामजी खाँण र गायिका शुशिला गौतमको स्वरमा रहेको ‘गफ लायो सोल्टीले’ बोलको गीत सार्वजनिक गरिएको छ ।&nbsp; मायाप्रेमको भाव समेटिएको यो गीतको भिडियोमा पनि गायक गायिका स्वयमले अभिनय गरेका छन् । गीतमा रामजीकै लय तथा सुशीला गौतमको शब्द छन् । भिडियोलाई करण चैसिरले खिचेका हुन् भने नबिन घर्ति मगरले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन मौसम हिमालीको गरेका हुन् ।</p><p style="text-align: justify; ">शुशिलाको प्रस्तुतीमा निर्माण गरिएको यो गीतलाई दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया मिलेको छ । शुशिलाको आफ्नै युट्युवमार्झत सार्वजनिक गरिएको भिडियोमा छोटो समयमा धेरै सकारात्मक प्रतिक्रिया मिलेको छ ।&nbsp;<br><pre><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/WTvssaFNe6Y" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre></p>