मृगौला पिडित संगीतकर्मीलाई आर्थिक सहयोग

असार, काठमाडौं ।

गीतकार भद्रकला आङबुहांङ राईले मृगौला पिडित संगीतकर्मीहरुलाई आर्थिक सहयोग गरेकी छिन् । लामो समयदेखी समाजिक सेवा चांगेधर्ती आमा कोषमा आवद्ध रहेर बिभिन्न सामाजिक कार्य गर्दै आएकी राईले यसपटक पनि यसै संस्थाको व्यानरमा ‘सुमधुर सांगीतिक सौगात’ नामक कार्यक्रम गर्दै अर्थ संकलन गरि बिमला लिम्बुलाई नगद रु २ लाख १० हजार, पुर्ण गुरुङलाई नगद रु. २ लाख, चन्चला तामाङलाई नगद रु २० हजार, स्व. मंगलीमाया तामाङ परिवारलाई नगद रु १० हजार, रुपेश श्रेष्ठलाई नगद रु. १०हजार र अन्य बिरामीहरुलाई रु ३० हजार प्रदान गरिंएको छ ।

यसरी हरेक वर्ष कार्यक्रम गरेर त्यसको आर्जन आर्थिकरुपमा बिपन्न वर्गमा खर्च गर्दै आएकी भद्रकला र चांगेधर्ती आमाकोष धन्यबादका पात्र बनेका छन् । कार्यक्रमबाट संकलित रकम बिरामीहरुलाई संस्थाका प्रतिनिधिहरु र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार श्री शम्भुजित बासकोटा र प्राज्ञ तथा संगीत विभाग प्रमुख लोकप्रिय गीतकार उन्नति बोहराको हातबाट प्रदान गरियो ।

गीतकार राई हङकङमा रहेर सांगीतिक कर्म र समाजसेवामा रमाउदै आएकी आएकी छिन् । २०७१ सालमा संगीतकार सुरेश अधिकारीको एकल संगीतमा एउटा गहकिलो एल्बम लिएर श्रोतामाझ आएकी राईले अहिले पनि संगीत क्षेत्रकै उत्थानमा समर्पित छिन् । छिट्टै अब नया ‘एल्बमको साथमा फेरि श्रोता सामु आउने तयारीमा रहेकी भद्रकला बिदेशमा कार्यक्रम गर्ने आयोजक पनि हुन् ।