अमेरिकामा खिचिएको ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर आउट

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको हो । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको छ । ईश्वर थापा निर्देशीत यो चलचित्र ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.को ब्यानरबाट निर्माण गरिएको हो । चलचित्रको सम्पादन पनि निर्देशक थापाले नै गरेका हुन् ।</p><p style="text-align: justify;">चलचित्रमा राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको लगानी छ भने&nbsp; नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय छ ।&nbsp; चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले भिजन संसारलाई बताएका छन्।अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन् ।</p><pre style="text-align: justify;"><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/mPLClk5q8MA" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>