जस्टिनको प्रेमिकासँग इन्गेजमेन्ट

असार, क्यानाडा (एजेन्सी) ।

चर्चित हलिउड गायक जस्टिन बीबरले इन्गेजमेन्ट गरेका छन् । आफ्नी प्रेमीका हेल्ली बाल्डवीन शनिबार भामसमा उनले इन्गेजमेन्ट गरेको हलिउड मिडियाहरुले लेखेका छन् । यसअघि गायकिा सेलेना गोमेजसँग प्रेममा रहेको हल्ला भइरहँदा उनले अर्की प्रेमिकासँग बिवाह गर्न आँटेका हुन् ।

क्यानाडाका गायक जस्टिनले इन्गेजमेन्ट पनि फिल्मीशैलीबाटै गरेका थिए ।   एक रेन्टुरामा नाचीरहेका बेला सबैलाई उनले आफ्नो सेक्यूरिटीलाई भनेर सबैको फोन अलग राख्न लगाए र त्यसपछि प्रेमीकालाई उनले औंठी लगाएका थिए । माहोल निकै फरक बनेको थियो । जस्टिनका बुवा जेरेमीले छोराको नयाँ अध्याय सुरु भएकोमा उत्साहित रहेको सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् । पुर्व प्रेमीका सेलेना भने इन्गेजमेन्टका कुराले चकित भएकी छिन् ।