बलिउड हटमोडल पुनम पाण्डे विश्वकप फाइनल हेर्न काठमाडौंमा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बलिउडमा हट मोडलको रुपमा चिनिएकी पुनम पाण्डेय नेपाल आएकी छिन् । विश्वकप फुटबलको फाइनल खेल नेपाली दर्शकसँग हेर्ने उद्देश्यले उनी शनिबार काठमाडौं आएकी हुन् । उनी राजधानीको डेजाबु क्लबमा आइतबार साँझ फ्यानहरुसँग बसेर फाइनल खेल हेर्नेछिन् । उनलाई डेजाबु क्लबका सञ्चालक केपि गैरेको पहलमा काठमाडौं निमन्त्रणा गरिएको हो ।

पुनमले नेपालमा बसेर विश्वकपको फाइनल हेर्न पाउनेहुँदा खुसी लागेको बताइन् । उनले शनिबार रिपोर्टस् क्लबमा राखिएको पत्रकार भेटघाट कार्यक्रममा नेपाली दर्शकको साथमा विश्वकप हेर्न निकै उत्साहित रहेको बताइन् ।  पुनमले नेपाल निकै सुन्दर लाग्ने र समय मिलेसम्म काठमाडौंका केहि ठाउँ घुम्ने बताइन् । उनी सोमबार स्वदेश फर्किनेछिन् ।

video: