एलिनाको अर्को तीज गीत ‘उत्तौली’ सार्बजनिक (भिडियो)

...

<pre style="font-size: 14px; padding: 10px; margin-bottom: 10.5px; line-height: 1.42857; border-radius: 0px; text-align: justify;"><b>आर्टिष्ट खबर, साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु पनि दिन प्रतिदिन सार्वजनिक हुन थालेका छन् । यस अघि&nbsp; तीज गीत&nbsp;&nbsp;‘मुख चुच्चो पार’ बाट राम्रो प्रतिक्रिया पाएकी गायिका एलिना खनालको ‘उत्तौली बोल’को अर्को तीज गीत सार्बजनिक भएको छ।</p><p style="text-align: justify; "> बिरेन्द्र ढकालको शब्द तथा संगीत रहेको गीत गायिका एलिना खनाल र गायक बिरेन्द्र ढकालले गाएका छन । गीतको भिडियोमा बोल मायाकी चर्चित मोडल अन्जली अधिकारी र सुमन खतिवडाले कम्मर मर्काएका छन् । राजिब बलामीले निर्देशन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका छन् भने भिडियो छायांकनमा कृष्ण श्रेष्ठको हात रहेको छ ।&nbsp;</p><pre style="text-align: justify; "><b>(भिडियो)</b>
</pre><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/N8SOSH_gEjE" width="640" height="360" class="note-video-clip"></iframe><br></p>