७५ बर्ष पुगेका अमिताभ बच्चनको अभिनयप्रतिको भोक अझै मेटिएको छैन

मुम्बई/ एजेन्सी

बलिउड चलचित्र ‘ब्रह्मास्त्र’ यतिबेला बुल्गेरियामा छायांकन भइरहेको छ । आयान मुखर्जीको निर्देशनमा निमार्ण भइरहेको यस चलचित्रमा अमिताभ बच्चन ,रणवीर कपुर, आलिया भट्ट लगायतका स्टारहरुको अभिनय रहेको छ । चलचित्रमा रणवीर एक्सन अवतारमा देखिँदै छन्।

चलचिको छायांकन  कहाँ र कसरी भइरहेको छ भन्ने कुरा महा नायक अमिताभले आफ्नो ट्विटर मार्फत जानकारी गराएका हुन्। उनले ट्विट गर्दै लेखेका छन्, ‘झरी र वर्षासँगै काममा निस्कन्छु अनि बिहानको ३ बजे फर्कन्छु’। तर, पनि काम सानदार भइरहेको छ।’

उनले यससँगै काम र समयको प्रवाहभन्दा पनि बुल्गेरियामा ‘ब्रह्मास्त्र’ को छायांकन भइरहेकोमा खुसी व्यक्त गरेका छन्। उमेरले ७५ पुगेका अमिताभको यस्तो जाँगरले अभिनयप्रति उनको भोक अझै नमेटिएको पाइन्छ। सन् १९६९ बाट अभियन यात्रा सुरु गरेका अमिताभ अझै अभिनयबाट थाकेका छैनन्। अथात् अझै बलिउड उद्योगमा उनको उपस्थिति उतिकै अर्थपूर्ण छ।