प्रकाश सपुत तीज गीत ‘छम छम पाउजु’ मा ठुम्का मार्दै (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

हिन्दु नारिहरुको महान चाड हरितालिका तीज लाइ लक्षित गर्दै तीज गीतहरु सार्बजनिक गर्ने क्रममा खप्तड डिजिटलले निर्माण गरेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । राम प्रसाद अवस्थी र देवी घर्तिकोको स्वरमा रहेको ‘छम छम पाउजु’ बोलको गीत सार्बजनिक गरिएको हो। लामो समय देखि सांगीतिक क्षेत्रमा सक्रिय गायक राम प्रसाद अवस्थीको सार्बजनिक तीज गीतमा गायक स्वयम् र राजेन्द्र शाह (बिपी)बिपी को शब्द तथा संगीत रहेको छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ भिम थापाले निर्देशन गरेका छन् भिडियोमा प्रकाश सपुत र आरुषी मगरको अभिनय रहेको छ ।

बैतडी जिल्लामा जन्मिएका राम प्रसाद गायक बन्ने लक्ष्यका साथ काठमाडौँ आएका हुन् उनले करिब आधा दर्जन जति गीतमा आफ्नो स्वर दिइ सकेका छन् । उनि सांगीतिक करियरमा संघर्ष गर्दै अघि बढी रहेका छन् ।

(भिडियो)