आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

लोक गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको स्वरमा नयाँ तीज गीत सार्वजनिक गरिएको छ । तीजमा धेरै गीत गाउने गायकको रुपमा चिनिदै आएका खुमनले यसबर्षको तीजबिशेष दर्जनौं गीत गाइसकेका छन् । गायिका पार्वतीले पनि यो भन्दा अघि खुमनसँगै केहि गीत गाइसकेकी छिन् । खुमनसँगको यो उनको ४ औं गीत हो । यी दुईले गतबर्ष पनि तीजगीत सँगै गाएका थिए ।

‘नाँचम्ला नाँचम्ला’ बोलको सार्वजनिक गीतमा गायक अधिकारीकै लय तथा शब्द छ । गीतमा चक्र बम, आरुसी मगर, लोमस शर्मा र उषा ओझाले कम्मर मर्काइ मर्काइ नृत्य गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको उक्त गीत विष्णु शर्माले सम्पादन गरेका हुन् । आशिष म्यूजिक प्रा.लिको प्रस्तुतिमा रहेको गीत प्रकाश भट्ट निर्देशक गरेका हुन् ।

video:

१७ श्रावण २०७५, बिहीबार ०६:२२