अक्षय कुमार र करिना कपुर ९ वर्षपछि पुनः एकसाथ पर्दामा देखिने

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री करिना कपुर ९ वर्षपछि फेरी एकसाथ पर्दामा देखिने भएका छन्। सन् २००९ मा सार्वजनिक भएको चलचित्र  ‘कमबख्त इश्क’मा एकसाथ काम गरेको यो जोडी फेरी पर्दामा एक साथै देखिन लागेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

चलचित्र सन् २०१९ को जुलाई १९ मा सार्वजनिक हुनेछ। ‘राउडी राठौर’ र ‘ब्रदर्श’मा समते यो जोडी एकसाथ देखिएको थियो। तर दुवै चलचित्रमा करिना अतिथि भूमिकामा थिइन्।

धर्मा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र  ‘गुड न्युज’मा अक्षय र करिनाले साथै काम गर्न लागेका हुन्। उक्त चलचित्र करण जोहरले निमार्ण गर्न लागेका हुन्।