सोनिकाको ‘बर्खाको पानी’ सार्वजनिक (भिडियो)

मुम्बई (एजेन्सी) ।

युट्युवर्स सोनिका रोकाया अभिनित ‘बर्खाको पानी’ बोलको गीत सार्वजनिक भएको छ । सोनिकाले यस अघि पनि भ्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । गायिका मेलिना राई र राजेन्द्र बजगाईको स्वर रहेको गीतमा सोनिका पानीमा भिज्दै आफ्नो नृत्य प्रस्तुत गरेकी छिन् ।

सिमित भिडियोमा अभिनय गर्ने सोनिका प्राय डान्सिङ विटको गीतमा अभिनय गर्छिन् । जिवन लुईटेलंको शब्द र राजेन्द्र बजगाईँकको सगीत, रहेको गीतमा पुषोत्तम न्यौपानेँको एरेन्ज रहेको छ । गीतको भिडियो जिवन लुईटेलको निर्देशनमा तयार भएको हो ।

(भिडियो)