सिर्जु अधिकारी र मिलन लामाको ‘माया जिन्दाबाद’ (भिडियो)

...

sirju adhikari and milan lamaअसोज, काठमाडौं । नेपाली गित संगित क्षेत्रकी मोडल तथा गायिका सिर्जु अधिकारीको ‘मायालाई जिन्दाबाद’ लोक दोहोरी गित सार्वजनिक भएको छ । गायक मिलन लामा र सिर्जु अधिकारीको स्वरमा रहेको उक्त गित आज (बुधबार) सार्वजनिक गरीएको हो ।

भिडियोमा पनि गायक मिलन लामा र सिर्जु अधिकारी कै अभिनय रहेको छ । साथै गितमा संगित मिलन लामाले नै भरेका छन् भने प्रकाश भट्टले निर्देशन गरेका छन् । हदिष महराले छायाङकन गरेको भिडियोको सम्पादन भने विष्णु शर्माले गरेका हुन ।

गितको भिडियो हेर्नुहोस् ।

गितको छायांकन गायक मिलन लामाकै जन्मस्थल चितवनको सौराहामा गरीएको थियो । छायांकनस्थलमा देखिएका रमाईला दृश्य पनि हरौं ।

sirju adhikari and milan lama picsirju adhikari and milan lama picsirju adhikari and milan lama picmilan lama and sirju adhikari