दुवईमा मोडल सङ्गस् अवार्ड हुँदै

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपालमा सौन्दर्य प्रतियोगीता तथा विभिन्न फेशन शोहरु आयोजना गर्दै आएको मोडल सङ्गस नेपालले पनि अवार्डको आयोजना गर्ने भएको छ । आगामी असोज ५ आर्थात २१ सेप्टेम्बरमा दुबईमा सम्पन्न हुने यो अवार्डमा बिभिन्न गीत बिधामा जस्तै राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विधामा अवार्ड प्रदान गरिने बताईएको छ ।

‘हामीले दुर्वइमा गर्न लागेको मोडल सङ्गस अवार्डको तयारी गरिरहेका छौ, नेपालबाट तीन दर्जनभन्दा बढी कलाकार सहभागी हुँदै हुनुहुन्छ’, मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने । एवार्डको एसोसियट्समा पेजेन्ट नेपाल रहेको छ । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।