मुम्बई (एजेन्सी) 
बलिउड चलचित्र <span style="color: rgb(101, 101, 101); font-family: "Source Sans Pro", sans-serif; font-size: 16.8px;">‘सुई धागा<span style="color: rgb(101, 101, 101); font-family: "Source Sans Pro", sans-serif; font-size: 16.8px;">:मेड इन इन्डिया<span style="color: rgb(101, 101, 101); font-family: "Source Sans Pro", sans-serif; font-size: 16.8px;">’ ले हाल बक्स अफिसमा दरो कलेक्सन गरिरहेको छ । वरुण धवन र अनुष्का शर्मा अभिनित उक्त चलचित्रले प्रदर्शनको ६ दिनमै ६० करोडको ब्यापार गर्न सफल भएको छ । बलियो वर्ड अफ माउथ ले फिल्मकोे कलेक्सनमा ठूलो प्रभाव पारेको हो । समाचारका अनुसार ‘सुई धागा’ को कुल बजेट २५ करोड रहेको छ । २५ सय स्क्रिनमा रिलिज गरिएको ‘सुई धागा’ले प्रदर्शनको ६ दिनमा ५९ करोड १५ लाख भारतीय रुपैयाँ कमाएको छ । 
चलचित्रले बक्सअफिसमा शुक्रवार ८ करोड ३० लाखको कलेक्सन गरेको थियो । त्यसतै शनिबार १२ करोड २५ लाख, आइतबार १६ करोड ५ लाख, सोमबार ७ करोड, मंगलवार ११ करोड ७५ लाख र बुधबार ३ करोड ८० लाखको कमाई गरेको छ । ‘सुई धागा’ सँग प्रर्दशनमा आएको अर्को चलचित्र पटाखा बक्सअफिसमा निकै पछाडि छुटेको छ । 