विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘मानसिक रोगी’ सार्वजनिक (भिडियो)

मंसिर, काठमाडौं ।

गायिका विष्णु माझीको स्वरमा नयाँ लोक दोहोरी गीत ‘मानसिक रोगी’ सार्वजनिक गरिएको छ । गायिका माझीलाई गीतमा शिव कार्कीले साथ दिएका छन् । यस्तै गीतमा सञ्चारकर्मी कमल सरगमको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा सगुन शाही र सुवास सौगातको अभिनय रहेको छ । समाजले मानसिक रोगीप्रति गर्ने व्यवहारलाई गीतमा देखाइएको छ । प्रेमको अभावमा आप्mनो प्रेमी गुमाएकी नारीको बास्तविक भोगाइलाई गीतमा समेटिएको शब्दकार सरगमले बताए । भिडियोमा सागर गौतमको छायांकन त्यसैगरी दिपक विष्टको सम्पादन रहेको छ ।

video