दिपकले ‘फोटो हेरेर’ गीत सार्वजनिक गरे (भिडियो)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

सर्जक दिपक कँडेलले नयाँ गीत लिएर आएका छन्  । नेपाली लोकसांगीतिक क्षेत्रमा बिशेषत शब्द लेखकको रुपमा पहिचान बनाएका दिपकले ‘फोटो हेरेर’बोलको गीत सार्वजनिक गरेका हुन् । उनले यस गीतमा शब्द लेखनसँगै भिडियोमा अभिनयत तथा निर्देशन पनि गरेका छन् ।

सचिन चन्दको स्वर, युवराज आचार्यको लय रहेको गीतको म्युजीक भिडियो को छायांकन तथा सम्पादन गोबिन्द बिष्ट ले गरेका छ्न्  । इच्छा भएपछि जुन ठाउँमा भएपनि नेपाली गीतसंगीतलाई निरन्तरता दिन सकिने दिपकको भनाई छ । उनले जापानमै रहेर पनि निरन्तर गीत संगीतमा लागिरहने बताए । बाग्लुङ घर भएका दिपक हाल जापानमा छन् । उनले अहिलसम्म ३ दर्जन गीतमा आफ्नो शब्द भरेका छन् ।

video: