‘बाल्य प्रेम’मा अनुभव रेग्मी र एञ्जिला बानियाँ (भिडियो)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘नाईं नभन्नू ल’ सिरिजका बाल कलाकार अनुभव रेग्मी हाल चलचित्र सँगसँगै म्यूजिक भिडियोमा पनि निकै व्यस्त हुन थालेका छन्। भर्खरै उनको अभिनय रहेको 'बाल्य प्रेम' बोलको नयाँ म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा अनुभव रेग्मी र एञ्जिला बानियाँ फिचर्ड रहेका छन् भने गायक सुनिल छिदलको पनि प्रस्तुती रहेको छ। गायक सुनिल छिदलको स्वर रहेको गीतमा उनकै शब्द तथा संगीत छ। गायनमा उनलाई लुरीले साथ दिएकी छन्।

मेघराज मगरातीले भिडियोमा ड्रोन उडाएका छन्। अनिल रानाको सम्पादन रहेको भिडियोका छायाँकार विरेन्द्र भट्ट हुन्। गायक सुनिल सार्वजनिक गीतले जो कोहीलाई बाल्यकालको प्रेम जीवन सम्झना दिलाउने बताउँछन्।गीत सुनिलको बाल्यकालको कथालाई समेटेर बनाइएको बताइएको छ । उनको बाल्यकालको भूमिका अनुभवले निर्वाह गरेका छन्। दर्जनौं चर्चित गीतमा निर्देशन गरिसकेका रोजल थापा सार्वजनिक गीतको भिडियोका निर्देशक हुन्।

video: